You are viewing the translated version of दफा २६ सँग सम्बन्धित).

Schedule
दफा २६ सँग सम्बन्धित)

शपथ
म ……………………………………… ईश्वरलाई साक्षी राखी/सत्य निष्ठा पूर्वक शपथ लिन्छु कि विद्युत
नियमन आयोगको अध्यक्ष/सदस्य पदको जिम्मेवारी र कर्तव्य कसैको डर, मोलाहिजा, पक्षपात, द्वेष वा
लोभमा नपरी इमानदारीसाथ पालना गर्नेछु। आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई ज्ञात हुन
आएको कुरा प्रचलित कानूनको पालना गर्दा बाहेक आफू पदमा बहाल रहे वा नरहे पनि कुनै पनि
अवस्थामा प्रकट गर्ने छैन ।

मिति:  …………………….                                                                        हस्ताक्षर:………